सर्प पनि मरो ….लट्ठी पनि भाच्न परेन……….

आज हाम्रो कक्छ्या मा गुरुबा आउन थोरै ढिला भयो. गुरुबा आइपुग्दा मेरा सबै छात्र तथा छात्रा साथी हरु देश बिकाश गर्ने केहि महत्वपुर्ण बिसय हरुमा गहन छलफल गर्नमा मग्न भैसकेका थिए. भारतीय साथीहरु , ANNA HAZAREE ( अन्ना हजारे ) ले   गली गली  चोर हे भन्ने फिल्म लाई प्रोमोट गरे भारत मा भ्रस्टाचार कम हुने बताउदै थिए भने कोइ कट्रिना कैफ लाई साथ नलिए सम्म आम भारतीय जनता ले अन्ना हजारे लाई साथ नदिने र घुशखोर हरुले पनि कट्रिना बाहेक अरुले  भनेर घुष खान कम नगर्ने अड्कल लगाउदै थिए. छात्रा साथी हरु भने अग्नीपथ  मा ऋतिक रोशन क्या होट ( क गर्नु यो नेपली मा टाईप गर्दा HOT त होट हुदो रैछ, सोरी..हा हा हा …लोल …..) देखिएको ..उसलाई सबै सरकारी कार्यालय घुमौदै “घुष नखानु ” भन्न लाए , कम्तिमा महिला हरुले चै घुष खान बन्द गर्ने निस्कर्ष मा पुगे ! जे होस् , गफ  ले राम्रै गति लिएको बेलामा सिर को भयनाक सवारी ले अन्ना हजारे को अभियान मा धक्का पारो भन्ने कता बाट हो कुन्नि मसिनो आवाज पनि नसुनिएको हैन ! तर हाम्रा सोझा गुरुबा ले त्यो सुनेनन् क्यार ! खैर , अनि Electrical Department बाट सोझै Mechanical Department क लागि आमन्त्रित उहाले , कालो पाटी मा लेखे – Characterstics of a DC- Machine : . गुरुबको सोच बिपरित भारत लाई भ्रस्टाचार मुक्त बनाउने महान छलफल अझ जारी थियो. गुरुबा ले वास्ता नगरी 1. No load Characterstics पनि लेखना भ्याए . एति गर्दा पनि ” छलफल ” नातुन्गेको देखेपछि क बुजेर हो कुन्नि यो छलफल लाई Disturb नगर्ने सोच बनाए. तर उहाको बोलि भने अर्कै मतलब को थियो. आज्ञा गर्नुभो – ” भोलि बाट मा छिर्दा सम्म मा तिमि हरुले आफ्नो “देश बिकाश सबन्धि गहन छलफल तथा विचार आदान प्रदान कार्यक्रम ” नातुन्ग्याये पुरा समेस्टर त्यै छलफल गरेर बस्नु ! मा तिमीहरुलाई दिस्तुर्ब गर्दिन ! हैन भने यो कार्यक्रम होस्टेल मा गर ” एति आज्ञा गर्दै गुरुबा ले फटाफट हाजिरी लिई बक्सिनु भयो अनि सुइ सुइ आफ्नो बाटो लग्नु भयो !
अनि मेरा मित्र हरुको प्रतिक्रिया एस्तो आयो  :
– Electrical भन्या  Electrical हो रहेछ !
– अनि होस्टेल मा कसरि छलफल गर्नु, छात्र अर्कै होस्टेल छात्रा अर्कै होस्टेल ……?
-यो गुरुबा लाई अग्निपथ मन परेनछा !
– यो भ्रस्टचारी रैछ …???
मलाई चै सरो खुसि लाग्यो …
गुरुबाले पनि घुर्क्यौना पाए …….अनि attendence पनि खेर गएन , क्लास पनि भएन …
१ घन्टा भए नि आराम गर्न पाइयो !
Advertisements

4 thoughts on “सर्प पनि मरो ….लट्ठी पनि भाच्न परेन……….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s